काठमाडौँ, ७ असार । आज २०८२ साल असार ७ गते शनिबारको राशिफल । मेष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। बौद्धिक व्यक्तिसँग तर्क नगर्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा भने नतिजाका लागि पर्खनु पर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा…