ललितपुर मेयर कपको उपाधि एपीएफलाई

काठमाडौँ, २८ चैत । विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफ च्याम्पिएन बनेको हो । सुदूरपश्चिम प्रदेशले दिएको १०७ रनको लक्ष्य एपीएफले १६ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफका…