वि.सं. २०७७ साल फागुन १८ गते । मङ्गलबार । इस्वी सन् २०२१ मार्च ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फागुन कृष्णपक्ष । तिथि– तृतीया, ०६ घडी २० पला, बिहान ०९ बजेर २० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–हस्त, ०५ घडी ३७ पला, बिहान ०८…