वि.सं.२०७७ साल माघ ०६ गते । मंगलबार । ईश्वी सन् २०२१ जनवरी १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–षष्ठी,१२ घडी ०६ पला,बिहान ११ बजेर ४८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–उत्तराभाद्रपदा,१० घडी २४ पला,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त रेवती ।…