आजको मौसम

काठमाडौँ, १६ मंसिर । आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आज राति गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकि…