बुद्ध र यतीमा एउटा टिकट किन्दा अर्को सित्तैमा

काठमाडौँ, १४ मंसिर । माउन्टेन फ्लाइट अब सञ्‍चालन हुने भएको छ । निजी क्षेत्रका दुई ठूला कम्पनी बुद्ध एयर र यति एयरले माउण्टेन उडानको मिति तय गरेका छन् । शनिबार बुद्धले लकडाउनयता परीक्षणका रुपमा पहिलो उडान गरेको छ । अब हरेक शनिबार नियमित माउन्टेन फ्लाइट हुने कम्पनीले जनाएको छ । बुद्ध एयरका अनुसार २० मंसिरबाट शनिबार…