आजको राशीफल

वि.सं.२०७७ साल मंसिर १३ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–त्रयोदशी,०९ घडी ३४ पला,बिहान १० बजेर ३२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–भरुणी,५३ घडी ५६ पला,रातको ०४ बजेर १० मिनेट उप्रान्त कृतिका ।…