आज कहाँ कति थपीए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ११ मंसिर । थप १६ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ७९ सय ३ जना रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ६२०, मोरङमा १५३, ललितपुरमा…