स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ, २० जेठ । आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ । स्कटल्याण्डमा घरेलु टोलीले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा करण केसी नायक बने । उनले ४१ बलमा ६५ रनको अविजित इनिङ खेले । २५२…