काठमाडौँ, १८ जेठ । आज २०८२ साल जेठ १८ गते आइतबारको राशिफल । मेष : आज तपाईंका लागि दिन सामान्य छ। राजनीतिमा त्रास बढ्नेछ। जुनसुकै काम गर्दा पनि धेरै मिहिनेत गर्नुपर्नेछ। लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ। शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ। वृष : दिन सामान्य छ। हरेक क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बाध्यता आइपर्नेछ। साथीसँग सहकार्य गरेर सुरु गरेको…