आजको राशिफल

काठमाडौँ, २१ जेठ । आज २०८२ साल जेठ २१ गते बुधबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ। साथीभाइको व्यवहार देखेर मन दुख्ने छ। स्वास्थ्यले साथ दिनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको व्यापारको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको…