कलेजको होस्टलमा गोलीसहित पेस्तोल फेला

काठमाडौँ, ८ मंसिर । चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहित पेस्तोल फेला परेको छ । चितवन प्रहरीका अनुसार शनिबार दिउँसो मेडिकल कलेजको होस्टलबाट मेड इन युएसए लेखिएको हतियारसँगै केही राउन्ड गोली फेला परेको हो । सो हतियार कसको र कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन। चितवन…