काठमाडौँ, ४ पौष । नौं वर्षअघि भएको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका कार्यकारी निर्देशक डा। भक्तमान श्रेष्ठको अपहरणमा संलग्न भएको आरोप लागेका गौतम योञ्जन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले योञ्जनलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीको उच्च स्रोतले बताएको छ । उनलाई जिल्ला अदालत, चितवनले २३ जेठ २०६९ सालमा सफाइ दिएको…