नेपाल–चीन सडकः तीन सातामा तीन किलोमिटर ट्र्याक

काठमाडौँ, ४ कार्तिक । तिब्बतको रिउ बजारमा मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङचुङगोलाबाट सुरु हुने उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडकको तीन किलोमिटर ट्र्याक तीन सातामा नै खोलेका छन् । सात महिनामा पहाडी क्षेत्रको २५ किलोमिटर सडकको ट्र्याक खोलेर चर्चा कमाएको यही समूहले यो सडकको ट्र्याक खोलेको हो । ओलाङ्चुङगोलाबाट लेलेपको लुङ्थुङतर्फ तीन किलोमिटरको ट्र्याक खुलेपछि यो सडक…