काठमाडौँ, ६ कार्तिक । चितवनको एक गाउँपालिकाले ‘एक फलफूलको बोट रु दशको नोट’कार्यक्रम ल्याइएको छ । इच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रतिबिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रतिबिरुवा दश रुपैयाँ दिने भएको हो । किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न ‘एक फलफूलको बोट रु दशको…