काठमाडौँ, २९ असोज । नुवाकोटमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । आज दिउँसो नुवाकोटको बट्टार बजारमा बा ४ ख ७५०४ नम्बरको बसले किच्दा तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङ मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटेका…