खाल्डोमा डुबेर तीन बालिकाको मृत्यु

रौतहट, २७ भदौ । रौतहटमा तीन बालिकाको खाल्डोमा डुबेर मृत्यु भएको छ । बिहीबार साँझ इशनाथ नगरपालिका-१ मा रहेको धान खेत संगै को खाल्डोमा माछा मार्न गएका बन्जरहाका बृजनन्दन यादवकी १० वर्षीया छोरी किन्जल यादव, ६ वर्षीया छोरी गुन्जन यादव र हिरालाल साह की ७ वर्षीया छोरी सरिता साहको मृत्यु भएको हो । खाल्डोमा जमेको पानीमा माछा मार्न…