काठमाडौँ, २६ भदौ । प्रदेश नम्बर ३ सरकारले सवारीसाधन नवीकरण गर्दा लाग्ने जरिमाना घटाएको छ । सरकार यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन संशोधन गरेर पहिले तय गरेको शतप्रतिशतसम्मको जरिमानालाई घटाएर ३२ प्रतिशतमात्र बनाएको छ । आर्थिक वर्ष समाप्त भएपछि दोब्बर जरिमाना लाग्ने ऐनको दफा १७६ को ‘घ’ मा व्यवस्था गरिएको थियो । सोही दफा संशोधन…