पातञ्जलको उद्गमस्थल चाँगुमा नयाँ नेतृत्व

भक्तपुर, २४ भदौ । नबराज काफ्ले । पातञ्जल योग समिति भक्तपुरले चाँगुनगर योग समिति विस्तार गरेको छ । पातञ्जल योग समिति नेपालको उद्गमस्थल मानीने चाँगुनारायण नगरपालिकामा सुर्वण न्यौपानेको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै नगर योग समिति विस्तार गरिएको हो । नगरसमिति भित्र उपाध्यक्षमा कल्पना मल्ल ठकुरी, सचिवमा सुनिल न्यौपाने, सहसचिवमा पूण्यवती केसी, कोषाध्यक्षमा…