प्रहरी र विद्यालयको साझेदारीमाःविद्यार्थीहरुलाई साइबर क्राइम सम्बन्धी अभिमुखिकरण भक्तपुर १९ भदौ। विद्यार्थीहरुलाई समयोपयोगी एवं व्यवहारिक शिक्षा प्रदान गर्दै आएको मदरल्याण्ड स्कूलका विद्यार्थीहरुलाई मानव बेचबिखन एवं लागु औषध तथा साइबर क्राइम सम्बन्धी अभिमुखिकरण दिइएको छ । सूर्यविनायक नगरपालिका–९ का वडाध्यक्ष उपेन्द्रराज केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महानगरीय प्रहरी वृत्त जगाति भक्तपुरका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले…