भरुवा बन्दुक सहित एकजना पक्राउ

बर्दिया, ९ भदौ । बर्दियामा भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार बिहान बाँसगढी नगरपालिका-९ हजारी टोलका ३१ वर्षीय गणेश राना मगरलाई भरुवा बन्दुक १ थान सहित पक्राउ गरेको हो । मगरको घरमा चित्तलको मासु छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुर र अस्थाई प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरीले…