भारतीय रुपैँयासहित एक महिलासहित पाँच जना पक्राउ

दाङ, ५ भदौ । दाङमा स्रोत नखुलेको झण्डै १६ लाख भारतीय रकमसहित पाँच व्यक्ति पक्राउ परेका छन् । लमही नगरपालिका वडा नं ९ जलकुन्डी क्षेत्रबाट पक्राउपर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बरुवागाउँ निवासी २७ वर्षीय हिराबहादुर विक, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं २ प्रेमनगर निवासी ४२…