ओखलढुङ्गा, २५ असार । ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । दुर्घटनाका गम्भीर घाइते…