काठमाडौँ, ३ भदौ । प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभमा गाली गर्दै मार्ने धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रवि लामिछानेलाई केही भए कसैलाई नछाड्ने धम्की दिँदै, नाङ्गो खुकुरी देखाउँदै फेसबुक लाइभमा आएर नेताहरुलाई मार्ने धम्की दिने ती व्यक्तिलाई बाराबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सामाजिक…