प्रेमिकाको कोठामा प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ, १ भदौ । काठमाडौँको स्वयम्भूमा कार्यरत एक प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रेमिकासित विवाद भएपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना स्वयम्भूमा डेरा लिएर बसेकी एक महिलाको कोठामा मृत फेला परेका हुन् । प्रहरीका अनुसार दार्चुला घर भई स्वयम्भूमा कार्यरत २६ वर्षीय प्रहरी जवान ठगुन्ना प्रेमिकासित विवाद…