काठमाडौँ, २४ साउन । सरकारले दिएको सार्वजनिक विदाबाहेकको केही विदाहरु थपिएको छ । सुदुरपश्चिम प्रदेश भर सरकारले साउन २२ गते विज्ञप्ति निकाली उक्त विदाहरु थपिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको यहि साउन आठ गते बसेको बैठकले साउन ३० गते रक्षा बन्धन, भदौ १५ अैटावारी पर्व,भदौ १० भुँवा पर्व,माघ १ माघेसंक्रान्ति जस्ता पर्वहरुका लागि विदा थपिएको…