भक्तपुर, १९ साउन । भक्तपुरमा नयाँ प्रहरी प्रमुख सविन प्रधानको आगमनसँगै जुवा तस तथा मदिरा नियन्त्रणको प्रयास व्यापक मात्रामा तिव्र बनाइएको छ । शनिवार सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थिती गुण्डु स्थित माइला तामाङको भट्टी पसलबाट तयार पार्न लागिएको लोकल मदिरा करिव २ हजार ९० लिटर तथा तयार पारिएको करिव १ सय लिटर मदिरा नष्ट…