६ जना जुवाडे पक्राउ

काठमाडौँ, २८ पौष । कपिलवस्तुबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको विशेष टोलीले आइतबार साँझ वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एन्ड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ६ जनालाई पक्राउ गरेक्को हो ।  पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक ३५ वर्षीय दिनेश थारु र अन्य ५ जना रहेका छन् । प्रहरीले…