काठमाडौँ, ३० पौष । आज २०८२ साल पौष ३० गते बुधबारको राशिफल । मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ । सहकर्मीसँगको साझेदारीले राहत मिल्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । वैदेशिक क्षेत्रमा मन आकर्षित हुनेछ । वृष : धनलक्ष्मी योग परेको छ…