डल्ले च्याउको मूल्य बढ्यो

काठमाडौँ, ३० पौष । बजारमा कन्य च्याउको मूल्य घटेको छ भने डल्ले च्याउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज च्याउको मूल्यमा घटबढ भएको हो । आज कन्य च्याउको मूल्य प्रतिकिलो थोकमा १५ रुपैयाँ घटेको छ । हिजो मंगलबार प्रतिकिलो थोकमा औसत १ सय ६५ रुपैयाँमा किनबेच भएको उक्त च्याउ प्रतिकिलो…