बस दुर्घटना हुँदा १६ जना घाइते

काठमाडौँ, १३ बैशाख । शिक्षकहरू चढेको बस झापामा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।  प्रहरीका अनुसार काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रिबस आज बिहान साढे ५ बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो ।  दुर्घटनामा १६ यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बीएन्डसी…