काठमाडौँ, १२ वैशाख । आज २०८२ साल वैशाख १२ गते शुक्रबारको राशिफल । मेष : आज तपाईंको लागि दिन सामान्य छ। संकटमा साथीको सहयोग प्राप्त हुनेछ। धन र ज्ञान आर्जनका लागि संघर्ष गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। वृष : दिन राम्रो छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। तपाईंको विरोध गर्ने साथी कमजोर हुनेछन्। वैदेशिक क्षेत्रको लगानीबाट…