रौतहट, ९ असार । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार बिहान गौर नगरपालिकामा खेतमा मोटर लगाइ पानी लगाउने क्रममा मोटरको तारबाट करेन्ट लागेर सिर्सिया निवासी ४० वर्षीय रामचन्द्र पासवानको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त…