स्कुटर चोर्ने तीन युवा पक्राउ

काठमाडौँ, ९ वैशाख । भक्तपुरको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोर्ने तीन जना चोरलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दुई वटा स्कुटर सहित तीन जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा सुनसरीको धरान घर भई भक्तपुरको ठिमी बस्ने ३२ वर्षीय साजन तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १ घर भई भक्तपुरको बोडे बस्ने २६ वर्षीय दावा शेर्पा र…