सर्लाही, १२ वैशाख । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ । स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको उक्त रकम चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । छ जनाको समूहले चोरी गरेको सीसीटिभी फुटेजमा देखिएको…