आज अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं, २४ फागुन । आज १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस  विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । रेक वर्ष मार्च ८ तारिखका दिन मनाइने नारी दिवस ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूलनाराका साथ नारी दिवस मनाउन लागिएको हो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको…