मोटरसाइकल दुर्घटनामा हुँदा एकको मृत्यु, दुई जना घाइते

दाङ, २७ फागुन । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छ । आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-१, नर्तीमा रा ५ प १७९३ नम्बरको मोटरसाइकल हाते ट्याक्टरसँग ठोकिँदा मोटरसाइकल चालक लमही-२ का २० वर्षीय सुशील चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको…