काठमाडौँ, १२ माघ । २८५५ औं ड्वा ल्हो सोनाम ल्होछारको अवसरमा स्थानीय सरकारले २ दिन सार्वजनिक विदा दिने भएको छ । तामाङ जातिको बहुल्यता रहेको काभ्रेको चौरीदेउराली गाउँपालिकाले आगामी सोनाम ल्होछारको उपलक्ष्यमा २ दिने सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विनोद घिसिङले बताएका छन । स्थानीय पर्व, भाषा, धर्म, साँस्कृतिको संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व रहेको बताउदै…