असोज ५, काठमाडौं । पेट्रोलियम पदार्थ खपतको सरकारले सवारी साधनहरुमा कोटा तोकिदिएको छ । पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा असहज भएको भन्दै सरकारले मोटरसाइकल तथा स्कुटरलाई ५ लिटरसम्म पेट्रोल उपलब्ध गराउने भएको छ । त्यस्तै साना सवारी साधन कार, भ्यान आदीलाई १५ लिटरसम्म पेट्रोल उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ । डिजेलबाट सञ्चालन हुने छोटो दूरीका सवारीसाधनलाई…