ग्याँस उद्योग संघद्वारा ग्यासको आपूर्ति ठप्प हुने सक्ने चेतावनी

आसोज १, काठमाडाैं ।  नेपाल एलपी ग्याँस उद्योग संघले ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुख्य चाडपर्वको मुखैमा नेपाल एलपी ग्याँस उद्योग संघले कुनै पनि बेला ग्याँसको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको हो । भारतीय ढुवानीकर्ताले माग गरेबमोजिमको ढुवानी खर्च दिने अवस्था नरहेकाले कुनै पनि बेला…