च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको शानदार जित

आसोज ३, काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी भएका छन । बार्सिलानोका स्टार खेलाडी लियोनल मेसीको ह्याट्रिकको मद्दतले पीएसभी ४–० गोल अन्तरले पराजित भएको हो । मेसीले मंगलबार रातिको खेलमा करियरकै ४८औं ह्याट्रिक गर्दा अर्को एक गोल डेम्बेलेले गरेका थिए । ७४ औं मिनेटमा डेम्बेलेले गोल गर्र्दै बार्सालाई २–० को अवस्थामा पुुर्याएका थिए ।…