आगलागीवाट पाँचथरमा एक वालिकाको मृत्यु, एक गम्भीर घाइते

साउन ३१, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा एक वालिकाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएकि छिन् । आगोलागिमा परी २१ महिनाकी अविनारायण राईको छोरी सुमिता राईको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा कमला राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।…