हनुमन्ते नदी सफाई अभियानको आज २४ औं हप्तामा १६ टन फोहोर संकलन

साउन २६, भक्तपुर । उठौ जागौ हनुमन्ते नदि सफा गर्न सबै लागौ भन्ने मुल नाराका साथ आयोजना गरिएको हनुमन्ते नदी सफाईको २४ औं हप्ता आज १६ टन फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सा.सद महेश वस्नेतको विषेश पहलमा शुरु गरिएको उक्त अभियानमा आज नेपालको चर्चित…