साउन १६, काठमाडौं। कम्बोडिया पठाउने, जागिर लगाइदिने भन्दै ८८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक २४ वर्षीय युवकलाई पक्राउ गरेको छ । कम्बोडियामा क्यासिनोको सेक्युरिटी गार्डमा पठाइदिने भन्दै प्रतिव्यक्ति साढे ३ लाखदेखि ६ लाख रुपैयाँ लिने झापा शिवसताक्षी ९ का सुमन बस्नेतलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । ६साढे ३ लाखदेखि ६ लाख रुपैयाँ लिने…