एकताबद्ध भएर बसेका नेपालीलाई जातीयरुपमा फुटाउने षड्यन्त्र भइरहेको छः बरिष्ठ नेता नेपाल

सिन्धुली, २३ माघ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि सबै दललाई एकजुट हुन आग्रह गरे । बासेश्वर गाविस– १ देउरालीटारमा स्व वासुदेव श्रेष्ठको शालिक अनावरण कार्यक्रममा नेता नेपालले संविधान कार्यान्वयन नभएमा मुलुक पहिलाकै अवस्थामा फर्कने बताए । “अहिलेको महत्वपूर्ण कार्य नै संविधान कार्यान्वयन गर्नु हो”– वरिष्ठ नेता नेपालले भने । संविधान…