नेपालगन्ज, १८ माघ । नेकपा एमाले का नेता गोकर्ण विष्टले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताए । एमाले बाँकेद्वारा कोहलपुरमा आयोजित कार्यकर्ता भेलामा नेता विष्टले “लोकतन्त्रमा आप्mनो माग राख्न पाउनु एउटा पक्ष हो, तर त्यसको निहुँमा जनताको अधिकारमाथि बन्देज लगाउन पाइँदैन ।” नेता विष्टले निर्वाचन जनताको लोकतान्त्रिक अधिकार भएकाले यसलाई कसैले रोक्छ भने त्यो…