संशोधन प्रस्ताबले सहमतिको वातावरण विथोलियोः ज्ञवाली

दाङ, १४ माघ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचनको विकल्प नभएको बताएका छन । प्रेस चौतारी नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने –निर्वाचनको विकल्प नभएकाले सरकार यसतर्फ गम्भीर हुनुपर्दछ । उपाध्यक्ष ज्ञवालीले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता कायम गर्ने समयमा सरकारले ल्याएको संशोधन प्रस्तावले सहमतिको वातावरण विथोलिएको छ” भन्दै सरकारले सहमति…