पानीमा डुबेर एक वालकको मृत्यु

धनगढी, ७ फागुन । कैलालीमा पानीमा  डुबेर एक वालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१ बाँसभारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पियुस विकको मृत्यु भएको हो ।  आफ्नै घर अगाडी रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको खाल्डोमा डुबेर बालक घाइते भएका थिए ।  घाइते बालकलाई उपचारको लागि मायामेट्रो अस्पताल…