बागमतीमा २ लाख बढी किशोरीले लगाए एचपीभी खोप

काठमाडौँ, ५ फागुन । बागमती प्रदेशका १३ जिल्लामा २ लाखभन्दा धेरै किशोरीहरूले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार फागुन ४ गते आइतबारसम्ममा प्रदेशका २ लाख ४६ हजार ८३५ जना किशोरीहरूले एचपीभी खोप लगाएका हुन् । ६ फागुनसम्ममा बागमती प्रदेशका १३ जिल्लाका २ लाख ९८ हजार ९०५ जना किशोरीहरूलाई…