जेनजी आन्दोलनमा आगजनी गर्ने १० जना पक्राउ

विराटनगर, २८ कार्तिक । जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आगजनी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार ६ जना र शुक्रबार ४ जना गरी १० जनालाई पक्राउ गरेको हो । प्रहरीको गाडी र चौकीमा आगजनी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । अनुसन्धानको क्रममा रहेकाले उनीहरूको नाम…